Skip to main content

पाठ ३ - आइमाई साथी (कक्षा १२)

पाठ ३ - आइमाई साथी (कक्षा १२)

प्रगतिशील, प्रगतिवादी, साहित्यकार श्यामप्रसाद शर्मा सामाजिक शोषण, उत्पीडन, कुरीति, रुढिवादी, अन्धबिस्वास विरुद्ध कलम चलाउने सशक्त निबन्धकार हुन् । राष्ट्रप्रेम, मlनबतावाद, समानता,विभेदको अन्त्य जस्ता बिषय लाई निबन्धको विषयवस्तु बनाउने निबन्धकार शर्माका निबन्धमा समाज सुधार र सोषण, आन्याय, अत्याचारको बिस्वब्यपी चिन्तन गरिएको पाइन्छ । यथार्थ बिषय लाई अख्यानात्मक रुप दिने निबन्धकार शर्माको निबन्धका भाषा शैली आकर्षक, प्रभावकारी र रोचक भएको पाइन्छ । ‘तँ, तिमी, तपाईं, हजुर’ निबन्धसंग्रहमा संग्रहित यस आइमाई साथी निबन्धमा नारी समानता र स्वतन्त्रतालाई मूल बिषय बनाइएको छ ।


आइमाई साथीको महत्व दर्सौदै नारीप्रतिको सामाजिक विभेद, असमान व्यवहार र लैंगिक समानताको पक्षमा निबन्ध केन्द्रित रहेको छ । नाता नपर्ने महिला संग पुरुषले मित्रता गास्न पुगे समाज बिरोधि हुने र महिला र पुरुषको मैत्री सम्बन्धमा कालो पर्खालको रुपमा सामाजिक सोच खडा हुने जस्ता संकीर्ण विचारप्रति आक्रोश सहित व्यंग्यात्मक प्रस्तुति निबन्धमा निबन्धकारले प्रस्तुत गरेका छन् आडम्बरी देखावटी प्रवृतिले नेपाली समाजको लैंगिक असमानतालाई जिउदो बनाईएको यथार्थलाई प्रस्तुत गर्न लेखकले प्रगतिशील विचारका पण्डित र नेताको प्रसङ्ग लाई निबन्धमा प्रस्तुत गरेका छन् ।


नारी स्वतन्त्रताको चर्को नारा लाउनुको सट्टा उनीहरुलाई सामाजिक विभेद र साँघुरो सोचाई अनि परम्परावादी चिन्तनबाट माथि उठ्ने अवसर प्रदान गर्नु पर्छ भन्ने मूल सन्देस बोकेको यस निबन्धमा नारीहरुलाई बिकासको आधार मानिएको छ । सामाजिक जागरणमा बृद्दी गरेर समाजका हरेक गतिविधिमा नारीलाई सक्रिय हुने मौका दिनु पर्छ भन्ने विचार निबन्धमा मूल भावको रुपमा ब्यक्त भएको छ नारीले आफ्नो हक अधिकार र कर्तव्यको रक्षा आफैंले गर्नुपर्ने तर पुरुषको सहयोग बिना पुरातनबादी सोचका नारीले यस कार्य लाई पुरा गर्न नसक्ने हुँदा पुरुषको सहकार्य र साथलाई निबन्धमा संदेशको रुपमा ब्यक्त भएको छ । नारी र पुरुषको समाबेशी बाट नै रास्ट्रको उन्नति हुनेहुँदा नारी र पुरुष बिचको असमानता हटाउनुपर्ने विचार निबन्धको मूल भाव हो ।

Comments

Popular posts from this blog

रुपायन: लिङ्ग, वचन, परुष र आदर- कक्षा १२ काे अनिवार्य नेपालीकाे समाधान

रुपायन : लिङ् ग , व च न , प रुष र आदर लिङ्गका आधारमा वाक्य   परि वर्तन ( रुपायन ) पुलि ङ्गबाट स्त्रि लिङ्गमा परि वर्त न ग र्दा वा स्त्रिलिङ्गबा ट पु लि ङ्गमा परि व र् तन ग र् दा , क र् ता र क्रि या परि व र्त न ग र्नु प र्छ । साथै क र्ता ले लिने विशे षणलाई पनि क र्ता अ नु सार परि वर्त न ग र्नु प र्छ । लिङ्ग परि व र्त न ग र्दा वचन , प रु ष वा आदर परिवर्तन गर्नुहुदैन । लिङ्ग ( का आधारमा ) परिवर्तनका के ही उदाहरण ह रू य स प्रकार छ नः क . उसको भाइ घरम छ । ( स्त्रि लिङ् ग ) = उसकी बिहनी घरम छे । ख . उ नी मिहिनेती छिन । ( पुलिङ्ग ) = उ नी मिहिनेती छन् । वचनका आधारमा वाक्य परि वतन वचनका आधारमा वाक्य परि व र् तनका केहि उदाह र णहरु य स प्रकार छ न : क . ऊ गीत गा उँछ । ( बह वचन ) =   ऊ गीत गाउ छ। ख . मरी बिहनीका साथी सा॑ असल छन । ( एक वच न ) = मरी बिहनीका साथी सा ह्रै असल छ न । = मरी बिहनीकी साथी सा ह्रै असल छ । ग .   मेरा काका का छोर...

शब्दवर्ग- कक्षा १२ काे अनिवार्य नेपालीकाे समाधान,

शब्द व र्ग शब्द वर् ग चिन्ने आधार शब्दव र्ग ९ प्रकारका हुन्छन ,   विकारी र अिवकारी ग रे र शब्द वर्ग लाई   दु ई प्रकारमा विभाजन गिर तलको   तालिकामा   प्रस्तु त   गिरएको   छ। विकारी   शब्द अविका री   शब्द नाम , स र् व ना म , वि शे षण , क्रिय प द क्रिया यो गी ,   नामयो गी , सं यो ज क , विस्मयादि बोधक, निपात १ .      नाम : क .   नाम शब् द ' को ' र ' के ' प्रश्नको उत्तरका रुपमा आउछ र ना मका प छाडि ' ले ' र ' लार्इ ' जस्ता विभिक्तहरु जो डि न्छ न । जस्तै को ? अिनल , सीता , रमश के ? दश , पा नी , सगरमाथा , दया , ले - दे शले ला र्इ - अिनललाई ख . नाम शब्द ले व्यक्ति, जा ति , स मु ह , वस्तु , पदा र् थ , ठाउँ र भाव आदिको परिचय दि न्छ ।   जस्तै रति या , सो नवा , पम्बा ,   दो ज , रमे श , दश , सगरमाथा , ललि तपु र , परे वा , गाई , मानिस , नु न ,   पा नी, चा म ल , ग ण , ज न्ती , झप्पो , काठ , दया , म...

शव्दका प्रकारः- कक्षा १२ काे अनिवार्य नेपालीकाे समाधान

शव्दका     प्रकार शव्दको वर्गि क र ण : श व्दको वर्गि क र ण स्रोत , का र् य वा रुपायन र बनोट गरी तिन आधारमा गिरन्छ। स्रोतका आधारमा   शव्दको वर्गि करण : स्रोत भनेको शब् द प्राप्त गर्ने ठाऊ हो। स्रोतका आधारमा तत्सम ,   तदभव र आगन्तु क गरि शब्द   तिन प्रकारका छ न । तत्सम     शब्द :   नपाली   भाषाको मु ल   स्रोत   संस्कृत   हो   । त्यसै ले संस्कृतबाट   रुप   परि व र्त न   नभई   जस्ताको त्यस्तै ने पालीमा आएका शब्दहरु त त्स म मु न । तत्सम शव्दको व र्णवि न्यास संस्कृत अ नु सार नै ह न्छ । ने पालीमा उच्चारण   नहु ने ञ , ण , श , ष , क्ष त्र , ज्ञ , ऋ , श्री वर्णहरूको योग संस्कृत वा तत्सम शब्दमा मात्र हु न्छ। जस्तै : ऋण , कृषि, अग्नि आदि। तदभव शब्द : संस्कृतबाट प्राकृत हु दै रुप फिरएर नेपालीमा आएका शब्दहरु तदभव हन। तदभव शव्दको   व र्णवि न्यास नपाली व र्णवि न्यासको नियम अ नु सार हु न्छ ।  ...