Skip to main content

शव्दका प्रकारः- कक्षा १२ काे अनिवार्य नेपालीकाे समाधान



शव्दका  प्रकार
शव्दको वर्गि: व्दको वर्गि स्रोत, कार् वा रुपायन बनोट गरी तिन आधारमा गिरन्छ।

स्रोतका आधारमा  शव्दको वर्गिकरण: स्रोत भनेको शब्द प्राप्त गर्ने ठाऊ हो। स्रोतका आधारमा तत्सम,  तदभव आगन्तु गरि शब्द  तिन प्रकारका

तत्सम  शब्द: नपाली भाषाको मु स्रोत संस्कृत हो त्यसैले संस्कृतबाट रुप परिर्त नभई जस्ताको त्यस्तै नेपालीमा आएका शब्दहरु त्स मु तत्सम शव्दको र्णविन्यास संस्कृत नुसार नै न्छ नेपालीमा उच्चारण   नहुने , , , , क्ष त्र, ज्ञ, , श्री वर्णहरूको योग संस्कृत वा तत्सम शब्दमा मात्र हुन्छ। जस्तै: ऋण, कृषि, अग्नि आदि।


तदभव शब्द: संस्कृतबाट प्राकृत हुदै रुप फिरएर नेपालीमा आएका शब्दहरु तदभव हन। तदभव शव्दको  र्णविन्यास नपाली र्णविन्यासको नियम नुसार हुन्छ  जस्तैः


संस्कृत/तत्सम
प्राकृत
तदभ/नपली
घृतम्
घिउ
घिउ
हस्त
हत्थ
हात
दुग्ध
दुध्द
दुध


आगन्तुक शब्द: नपाली भाषाको स्रोत, संस्कृत बाहेकका अन्य जुसुकै स्वदेशी वा वा विदेशि भाषा बाट नेपालीमा आएका शब्दहरु आगन्तक हुन ।

आगन्तक शव्दको वण विन्यास नपाली भाषाको वण विन्यास सार हुन्छ । नपाली भाषामा नेवारी, मिथली, भोजपुरी, गुरुङ, मगर तथा अंग्रेजी, हिन्दी आदि भाषाबाट थुपै भाषाहरु आएका जस्तै पसल, झ्याल, ढोका, चाउचा, रिडयो आदि।


कार् वा रुपायनका आधारमा शव्दको विगकरण
रुपायन भनेको रुप पिरवतन हन वा हन अवस्था होरुपायनका आधारमा विकारी अिवकारी गरी ब्द दु प्रकारका हन्छ

. व्याकरणि  कोटि (वचन, लिङ्ग, रु, आदर आदि) का आधारमा रुप परिवर्तन हुने शब्द
विकारी हु विकारी शब्द  निम्नलिखित  चार प्रकारका हुन्छ:


. नाम (सुनाम, स्याल, गोरु, मे)
. र्वनाम (, त्यो, नी)
. विशेषण (असल, राम्रो, होचो)
. क्रियापद (खान्छन्, जान्छन्,  हान्छन्)

. व्याकणिक काेटिका आधारमा रुप परिवर्तन नहुने शब्द  अविकारी हुन अविकारी शब्दलाई अव्यय  पनि भनिन्छ।  अविकारी शब्दहरु निम्नलिखित ५ प्रकारका न्छन् :
. क्रियायोगी/क्रिया विश (तल, उता, वारी)
. नामयोगी (माथी, तल, ति, नुसा)
. संयोजक (, पनि, ने)
. निपात (खै, पो, )


बनोटका आधारमा शव्दको वर्गिकर
बनोट भनेको शव्दको  निर्माण हो। बनोटका आधारमा शब्दहरू मु व्यत्पन्न गिर दु प्रकारका हन्छ

. मु शब्द: बनोट र्थात व्यत्पति नभएका शब्दहरु मु हु
जस्तै , मु, हात, काका, दिदी,  आमा,  मामा, बन, रुख, राम, भात, पानी आदि।
. व्युत्पन्न ब्द: बनोट र्थात व्युतपत्ति भएका शब्दहरू व्युत्पन्न हुन। र्, प्रत्यय, समास   द्वित्वबाट बनेका शब्दहरु व्युत्पन्नमा पर्द
जस्तैः अधिकार-अधि+कार, लेखाइ-ले+आइ आदि।

Comments

Popular posts from this blog

रुपायन: लिङ्ग, वचन, परुष र आदर- कक्षा १२ काे अनिवार्य नेपालीकाे समाधान

रुपायन : लिङ् ग , व च न , प रुष र आदर लिङ्गका आधारमा वाक्य   परि वर्तन ( रुपायन ) पुलि ङ्गबाट स्त्रि लिङ्गमा परि वर्त न ग र्दा वा स्त्रिलिङ्गबा ट पु लि ङ्गमा परि व र् तन ग र् दा , क र् ता र क्रि या परि व र्त न ग र्नु प र्छ । साथै क र्ता ले लिने विशे षणलाई पनि क र्ता अ नु सार परि वर्त न ग र्नु प र्छ । लिङ्ग परि व र्त न ग र्दा वचन , प रु ष वा आदर परिवर्तन गर्नुहुदैन । लिङ्ग ( का आधारमा ) परिवर्तनका के ही उदाहरण ह रू य स प्रकार छ नः क . उसको भाइ घरम छ । ( स्त्रि लिङ् ग ) = उसकी बिहनी घरम छे । ख . उ नी मिहिनेती छिन । ( पुलिङ्ग ) = उ नी मिहिनेती छन् । वचनका आधारमा वाक्य परि वतन वचनका आधारमा वाक्य परि व र् तनका केहि उदाह र णहरु य स प्रकार छ न : क . ऊ गीत गा उँछ । ( बह वचन ) =   ऊ गीत गाउ छ। ख . मरी बिहनीका साथी सा॑ असल छन । ( एक वच न ) = मरी बिहनीका साथी सा ह्रै असल छ न । = मरी बिहनीकी साथी सा ह्रै असल छ । ग .   मेरा काका का छोर...

शब्दवर्ग- कक्षा १२ काे अनिवार्य नेपालीकाे समाधान,

शब्द व र्ग शब्द वर् ग चिन्ने आधार शब्दव र्ग ९ प्रकारका हुन्छन ,   विकारी र अिवकारी ग रे र शब्द वर्ग लाई   दु ई प्रकारमा विभाजन गिर तलको   तालिकामा   प्रस्तु त   गिरएको   छ। विकारी   शब्द अविका री   शब्द नाम , स र् व ना म , वि शे षण , क्रिय प द क्रिया यो गी ,   नामयो गी , सं यो ज क , विस्मयादि बोधक, निपात १ .      नाम : क .   नाम शब् द ' को ' र ' के ' प्रश्नको उत्तरका रुपमा आउछ र ना मका प छाडि ' ले ' र ' लार्इ ' जस्ता विभिक्तहरु जो डि न्छ न । जस्तै को ? अिनल , सीता , रमश के ? दश , पा नी , सगरमाथा , दया , ले - दे शले ला र्इ - अिनललाई ख . नाम शब्द ले व्यक्ति, जा ति , स मु ह , वस्तु , पदा र् थ , ठाउँ र भाव आदिको परिचय दि न्छ ।   जस्तै रति या , सो नवा , पम्बा ,   दो ज , रमे श , दश , सगरमाथा , ललि तपु र , परे वा , गाई , मानिस , नु न ,   पा नी, चा म ल , ग ण , ज न्ती , झप्पो , काठ , दया , म...