Skip to main content

शब्दवर्ग- कक्षा १२ काे अनिवार्य नेपालीकाे समाधान,


शब्द वर्ग


शब्द वर् चिन्ने आधार
शब्दवर्ग प्रकारका हुन्छन,  विकारी अिवकारी रे शब्दवर्गलाई  दु प्रकारमा विभाजन गिर
तलको तालिकामा प्रस्तु गिरएको छ।

विकारी शब्द
अविकारी शब्द
नाम, र्ना, विशेषण, क्रिय
क्रियायोगी, नामयोगी, संयो, विस्मयादि बोधक, निपात


.    नाम:
.  नाम शब्'को' 'के' प्रश्नको उत्तरका रुपमा आउछ नामका छाडि 'ले''लार्इ'
जस्ता विभिक्तहरु जोडिन्छ जस्तै
को ? अिनल, सीता, रमश
के ? दश, पानी, सगरमाथा, दया,
ले - देशले
लार्इ - अिनललाई

. नाम शब्दले व्यक्ति, जाति, मु, वस्तु, पदार्, ठाउँ भाव आदिको परिचय दिन्छ जस्तै
रतिया, सोनवा, पम्बा,  दो, रमे, दश, सगरमाथा, ललितपु, परेवा, गाई, मानिस, नु,  पानी, चा, , न्ती, झप्पो, काठ, दया, माया, मानवता, गिरबी, शान्ति आदि।


.   र्वनाम:
. प्रथ, द्वितीय तृतीय परुषका चिन्हले  र्वनाको काम र्छ:

प्रथम रु
द्वितीय रु
तृति रु
, हामी
, तिमी, पाईँ, हजर,
यहा
, उनी, हा, यो, यी,
यीनी, त्यो, ती, तिनी

. र्वनामले नामको पुनरावृति रोक्छ:
.   विध्याथीर् हो।
. दिनेश गयो। भोलि न्

. प्रश्न गर्दा सम्बन्ध देखाउदा प्रयोग हुने शब्दहरु पनि र्वनाम हुन जस्तै को, के, कुन, केही, कोही, कोको, जे, जु, जे जे, जेसुकै, जोसुकै आदि।
. को आयो?
. कोही ल्यायौ ?
.   जे पनि ल्याऊ।

.  फु, फै, स्वयम, अर्को, अरू, सब, पनि र्वनाम शब्द हु
जस्तैः आफै जान्छु


.   विशेषण:
.  विशेषणले नामको गु, दोष, मात्रा आदि विशेता बुझाउँदछ।
. बुढो मानिस तै आउँदै
.  अग्ली कटी राम्रोरी ढ्दै छे
. परानो कोट लगा, याँ पुस्तक किन ।
. भिखारीले धेरै चामल माग्यो
. नेपाली जनता शान्ति चाहन्छ

. सब सङ्ख्या  बोधक शब्दहरुले विशषणको काम र्छन
जुलुसमा हजारौँ मानिस सहभागी थि
. उसले प्रथम पुरस्का हात पार्यो ।

.  षष्ठी विभक्तिका चिन्हहरु (को/का/की/ रो/री/ नो/ना/नी) जोडीएका शब्दहरु भेदक विशेषण न्छ:
मेरी बहिनी घरमा छे
. उसका बुबा आउनु भयो।
.   रामको बजारमा छ।
.  नामका गाडि  नामलाई तोके देखाएको खण्डमा र्वनाम शब्द  पनि विशेषण
हुन्छनः
. ती पुस्तकहरु साह्रै उपयोगी
. त्यो  केटो मुर्ख छ।




.   क्रिया पद:
.  क्रियापदले कर्ताले गरेके का, घटना, अवस्था आदिको वर्ण गरी वाक्य  टुङ्ग्याउदछ ।
. उनीहरु खल खल्द
. हिजो बेसरी हावाहुरी चल्यो
. दिने घरम

. धातुमा प्रत्यक्ष थपिएर क्रियापदको रचना हुन्छ।
जस्तैः खा+ = खान्छ, जा+यो = गयो आदि।

.  क्रियालार्इ निम्न लिखि  आधारमा वर्गिकरण गरिन्छ । 
 



.  क्रिया योगी (क्रिया विशष): कियायोगीले क्रिया विशेषण क्रियायोगीकै विशेषता वा परिवेश (स्थान, सम, तरिका) बुझाउँछ
जस्तै
.  उनीहरु सुटुक्क  भागे
. बुबा भोलि आउनु हुन्छ।
. तिमी सबेरै आऊ ह।
. त्यो  केटो धेरै माथि पुग्यो ।
. मे अति मिहिनेती छ।
. रुनाल उसका आखा सिन्नए

.   नामयोगी: नामयोगी शब्दले नामि शब्द (नाम, र्वनाम) को सम्बन्ध स्पष्ट पार्छ  जस्तै
. मे सं पैसा छै
. दिनेश बाहे बे गए
. उनीहरु माथि अन्याय भयो
. उप्रान्त तिमी मकहाँ नआउ
. भन सार राम्रोरी काम
.  बाहि  मानिसहरु जम्मा भए 

.  सयोजक: संयोजकले शब्द,  शब्द मु वाक्यहरुलाई जोड्ने काम र्दछ जस्तै
.  उसल किताब कापी किन्यो।
. मे ले आएको तापिन तिमी उसलाई भेट।
.   बढो मानिसले ठट्टा को दखे कि मलाई काउती लागे छ।
.   नि आए ने तिमी पनि जानू
.  सीता पनि पा भई मे पनि पास भयो।

.   बिस्मयादि बोध: बिस्मयादि बोधकल मानिसका मनमा उत्पन्न हन बिस्मय, दुःख, घृणा, स्ने, श्चार् आदि भावनाहरुलाई जनाउने काम र्छ  
जस्तैः
.  आहा! ति राम्रो फु फुलि रहेको रहे
छि! कस्तो दुर्गन्धि  ठाउँमा आइएछ
.  स्यावास! तिमीले परिवारकै इज्जत राख्यौ 
.  ठै! यो ठहरै भएछ
.  हुर्रे! हामीले जित्यौँ
.   ज्या! किताब  ल्याउनै बिर्सिछु


.   निपात: आफ्नो  छुट्टै अर्थ हुने तर वाक्यमा आउदा शब्द वा पुरै वाक्यकै र्थलाई प्रभाव पार्ने काम निपातले र्छ जस्तैः
.  दिेश पो आएछ 
. हामीले पहिले नै भनेको थियौँ नि
.   चाँहि के र्छ रे ?
.  सीताले काम बिगारेकी होइन ब्यारे 









Comments

Popular posts from this blog

रुपायन: लिङ्ग, वचन, परुष र आदर- कक्षा १२ काे अनिवार्य नेपालीकाे समाधान

रुपायन : लिङ् ग , व च न , प रुष र आदर लिङ्गका आधारमा वाक्य   परि वर्तन ( रुपायन ) पुलि ङ्गबाट स्त्रि लिङ्गमा परि वर्त न ग र्दा वा स्त्रिलिङ्गबा ट पु लि ङ्गमा परि व र् तन ग र् दा , क र् ता र क्रि या परि व र्त न ग र्नु प र्छ । साथै क र्ता ले लिने विशे षणलाई पनि क र्ता अ नु सार परि वर्त न ग र्नु प र्छ । लिङ्ग परि व र्त न ग र्दा वचन , प रु ष वा आदर परिवर्तन गर्नुहुदैन । लिङ्ग ( का आधारमा ) परिवर्तनका के ही उदाहरण ह रू य स प्रकार छ नः क . उसको भाइ घरम छ । ( स्त्रि लिङ् ग ) = उसकी बिहनी घरम छे । ख . उ नी मिहिनेती छिन । ( पुलिङ्ग ) = उ नी मिहिनेती छन् । वचनका आधारमा वाक्य परि वतन वचनका आधारमा वाक्य परि व र् तनका केहि उदाह र णहरु य स प्रकार छ न : क . ऊ गीत गा उँछ । ( बह वचन ) =   ऊ गीत गाउ छ। ख . मरी बिहनीका साथी सा॑ असल छन । ( एक वच न ) = मरी बिहनीका साथी सा ह्रै असल छ न । = मरी बिहनीकी साथी सा ह्रै असल छ । ग .   मेरा काका का छोर...

शव्दका प्रकारः- कक्षा १२ काे अनिवार्य नेपालीकाे समाधान

शव्दका     प्रकार शव्दको वर्गि क र ण : श व्दको वर्गि क र ण स्रोत , का र् य वा रुपायन र बनोट गरी तिन आधारमा गिरन्छ। स्रोतका आधारमा   शव्दको वर्गि करण : स्रोत भनेको शब् द प्राप्त गर्ने ठाऊ हो। स्रोतका आधारमा तत्सम ,   तदभव र आगन्तु क गरि शब्द   तिन प्रकारका छ न । तत्सम     शब्द :   नपाली   भाषाको मु ल   स्रोत   संस्कृत   हो   । त्यसै ले संस्कृतबाट   रुप   परि व र्त न   नभई   जस्ताको त्यस्तै ने पालीमा आएका शब्दहरु त त्स म मु न । तत्सम शव्दको व र्णवि न्यास संस्कृत अ नु सार नै ह न्छ । ने पालीमा उच्चारण   नहु ने ञ , ण , श , ष , क्ष त्र , ज्ञ , ऋ , श्री वर्णहरूको योग संस्कृत वा तत्सम शब्दमा मात्र हु न्छ। जस्तै : ऋण , कृषि, अग्नि आदि। तदभव शब्द : संस्कृतबाट प्राकृत हु दै रुप फिरएर नेपालीमा आएका शब्दहरु तदभव हन। तदभव शव्दको   व र्णवि न्यास नपाली व र्णवि न्यासको नियम अ नु सार हु न्छ ।  ...