शब्द वर्ग
शब्द वर्ग चिन्ने आधार
शब्दवर्ग ९ प्रकारका हुन्छन, विकारी र अिवकारी गरेर शब्दवर्गलाई दुई प्रकारमा विभाजन गिर
तलको तालिकामा प्रस्तुत गिरएको छ।
विकारी शब्द
|
अविकारी शब्द
|
नाम, सर्वनाम, विशेषण, क्रियपद
|
क्रियायोगी, नामयोगी, संयोजक, विस्मयादि
बोधक, निपात
|
१. नाम:
क. नाम शब्द 'को' र 'के' प्रश्नको उत्तरका रुपमा आउछ र नामका पछाडि 'ले' र 'लार्इ'
जस्ता विभिक्तहरु जोडिन्छन। जस्तै
को ? अिनल, सीता, रमश
के ? दश, पानी, सगरमाथा, दया,
ले - देशले
लार्इ - अिनललाई
ख. नाम शब्दले व्यक्ति, जाति, समुह, वस्तु, पदार्थ, ठाउँ र भाव आदिको परिचय दिन्छ । जस्तै
रतिया, सोनवा, पम्बा, दोज, रमेश, दश, सगरमाथा, ललितपुर, परेवा, गाई, मानिस, नुन, पानी, चामल, गण, जन्ती, झप्पो, काठ, दया, माया, मानवता, गिरबी, शान्ति आदि।
२. सर्वनाम:
क. प्रथम, द्वितीय र तृतीय परुषका चिन्हले सर्वनामको काम गर्छन:
प्रथम परुष
|
द्वितीय परुष
|
तृतिय परुष
|
म, हामी
|
त, तिमी, तपाईँ, हजर,
यहा
|
ऊ, उनी, उहा, यो, यी,
यीनी, त्यो, ती, तिनी
|
ख. सर्वनामले नामको पुनरावृति रोक्छ:
अ. ऊ विध्याथीर् हो।
आ. दिनेश घर गयो। ऊ भोलि फकन्छ।
ग. प्रश्न गर्दा र सम्बन्ध देखाउदा प्रयोग हुने शब्दहरु पनि सर्वनाम हुन
। जस्तै को, के, कुन, केही, कोही,
कोको, जे, जुन, जे जे, जेसुकै, जोसुकै आदि।
अ. को आयो?
आ. कोही ल्यायौ ?
इ. जे पनि ल्याऊ।
घ. आफु, आफै, स्वयम, अर्को, अरू, सब, पनि सर्वनाम शब्द हुन ।
जस्तैः म आफै जान्छु ।
३. विशेषण:
क. विशेषणले नामको गुण, दोष, मात्रा आदि विशेषता बुझाउँदछ।
अ. बुढो मानिस यतै आउँदै छ ।
आ. अग्ली कटी राम्रोरी पढ्दै छे ।
इ. परानो कोट लगाउ, नयाँ पुस्तक किन ।
ई. भिखारीले धेरै चामल माग्यो ।
उ. नेपाली जनता शान्ति चाहन्छन ।
ख. सब सङ्ख्या बोधक शब्दहरुले विशषणको काम गर्छन ।
अ. जुलुसमा हजारौँ मानिस सहभागी थिए ।
आ. उसले प्रथम पुरस्कार हात पार्यो ।
ग. षष्ठी विभक्तिका चिन्हहरु (को/का/की/ रो/री/ नो/ना/नी) जोडीएका शब्दहरु भेदक विशेषण हन्छन:
अ. मेरी बहिनी घरमा छे।
आ. उसका बुबा आउनु भयो।
इ. रामको घर बजारमा छ।
घ. नामका अगाडि आएर नामलाई तोकेर देखाएको खण्डमा सर्वनाम शब्द पनि विशेषण
हुन्छनः
अ. ती पुस्तकहरु साह्रै उपयोगी छन ।
आ. त्यो केटो मुर्ख छ।
४. क्रिया पद:
क. क्रियापदले कर्ताले गरेके काम, घटना, अवस्था आदिको वर्णन गरी वाक्य टुङ्ग्याउदछ ।
अ. उनीहरु खल खल्दछन।
आ. हिजो बेसरी हावाहुरी चल्यो ।
इ. दिनेश घरम छ।
ख. धातुमा प्रत्यक्ष थपिएर क्रियापदको रचना हुन्छ।
जस्तैः खा+छ = खान्छ, जा+यो = गयो आदि।
ग. क्रियालार्इ निम्न लिखित ४ आधारमा वर्गिकरण गरिन्छ ।
५.
क्रिया योगी (क्रिया विशषण): कियायोगीले
क्रिया विशेषण र क्रियायोगीकै विशेषता वा परिवेश (स्थान, समय, तरिका) बुझाउँछ ।
जस्तै
अ. उनीहरु सुटुक्क भागेछन।
आ. बुबा भोलि आउनु हुन्छ।
इ. तिमी सबेरै आऊ ह।
ई. त्यो केटो धेरै माथि पुग्यो ।
उ. रमेश अति मिहिनेती छ।
ऊ. रुनाल उसका आखा सिन्नए ।
६. नामयोगी: नामयोगी शब्दले नामिक शब्द (नाम, सर्वनाम) सगको सम्बन्ध स्पष्ट पार्छ । जस्तै
अ. रमेश संग पैसा छैन ।
आ. दिनेश बाहेक सबे गए ।
इ. उनीहरु माथि अन्याय भयो ।
ई. अब उप्रान्त तिमी मकहाँ नआउ ।
उ. भन अनसार राम्रोरी काम गन ।
ऊ. घर बाहिर धर मानिसहरु जम्मा भए ।
७. सयोजक: संयोजकले शब्द, शब्द समुह र वाक्यहरुलाई जोड्ने काम गर्दछ । जस्तै
अ. उसल किताब र कापी किन्यो।
आ. रमेश कलेज आएको छ तापिन तिमी उसलाई नभेट।
इ. बढो मानिसले ठट्टा गरको दखे कि मलाई काउकती लागेर आकउछ।
ई. उनि आए भने तिमी पनि जानू ।
उ. सीता पनि पास भई रमेश पनि पास भयो।
८. बिस्मयादि बोधक: बिस्मयादि बोधकल मानिसका मनमा उत्पन्न हन बिस्मय, दुःख, घृणा, स्नेह, आश्चार्य आदि भावनाहरुलाई जनाउने काम गदर्छ ।
जस्तैः
क. आहा! कति राम्रो फुल फुलि रहेको रहेछ ।
ख. छि! कस्तो दुर्गन्धित ठाउँमा आइएछ ।
ग. स्यावास! तिमीले परिवारकै इज्जत राख्यौ ।
घ. कठै! यो त ठहरै भएछ ।
ङ. हुर्रे! हामीले जित्यौँ ।
च. ज्या! किताब त ल्याउनै बिर्सिएछु ।
९. निपात: आफ्नो छुट्टै अर्थ नहुने तर वाक्यमा आउदा शब्द वा पुरै वाक्यकै अर्थलाई प्रभाव पार्ने काम निपातले गर्छ । जस्तैः
क. दिनेश पो आएछ ।
ख. हामीले त पहिले नै भनेको थियौँ नि ।
ग. ऊ चाँहि के गर्छ रे ?
घ. सीताले काम बिगारेकी होइन ब्यारे ।
Comments
Post a Comment