रुपायन: लिङ्ग, वचन, परुष र आदर
लिङ्गका आधारमा वाक्य परिवर्तन (रुपायन)
पुलिङ्गबाट स्त्रिलिङ्गमा परिवर्तन गर्दा वा स्त्रिलिङ्गबाट पुलिङ्गमा परिवर्तन गर्दा, कर्ता र क्रिया परिवर्तन गर्नुपर्छ । साथै कर्ताले लिने विशेषणलाई पनि कर्ता अनुसार परिवर्तन गर्नुपर्छ । लिङ्ग परिवर्तन गर्दा वचन, परुष वा आदर परिवर्तन गर्नुहुदैन । लिङ्ग (का आधारमा) परिवर्तनका केही उदाहरणहरू यस प्रकार छनः
क. उसको भाइ घरम छ । (स्त्रि लिङ्ग)
= उसकी बिहनी घरम छे ।
ख. उनी मिहिनेती छिन । (पुलिङ्ग)
= उनी मिहिनेती छन् ।
वचनका आधारमा वाक्य परिवतन
वचनका आधारमा वाक्य परिवर्तनका केहि उदाहरणहरु यस प्रकार छन:
क. ऊ गीत गाउँछ । (बह वचन)
= ऊ गीत गाउछ।
ख. मरी बिहनीका साथी सा॑ असल छन। (एक वचन)
= मरी बिहनीका साथी साह्रै असल छन ।
= मरी बिहनीकी साथी साह्रै असल छ ।
ग. मेरा काकाका छोराहरु अमिरकामा बस्छन । (एक वचन)
= मेरा काकाको छोरा अमिरकामा बस्छन ।
घ. ऊ मरो भाइ हो। (बह वचन)
= उनीहरु मेरा भाइ हुन ।
परुषका आधारमा वाक्य परिवर्तन परुषका प्रकार तथा चिन्हहरु:
प्रथम परुष
|
म, हामी
|
द्वितीय पुरुष
|
त, तिमी, तपाई, हजर, यहा
|
ततीय पुरुष
|
ऊ, उनी, उहा, यो, यी, यिनी, त्यो, ती, तिनी
|
पुरुषका आधारमा वाक्य परिवर्तनका केहि उदाहरणहरु यस प्रकार छन:
क. तँ गीत गाउँछस । (प्रथम र ततीय परुष)
म गीत गाउछ । ऊ गीत गाउछ।
ख. उनी किवता लिख्छन। (प्रथम र द्वितिय पुरुष)
म किवता लेख्छु ।
तिमी कबिता लेख्छ्यौ ।
आदरका आधारमा वाक्य परिवर्तन आदरका प्रकार र तह:
अनादर/शुन्य आदर
|
सामान्य/मध्यम
आदर
|
उच्च आदर
|
अति उच्च आदर
|
त, ऊ, त्यो, यो
|
तिमी, उनी,
यो, ती, यिनी, तिनी
|
तपाई, हजुर, यहा, उहा
|
हजुर, मौसुफ
|
आदरका आधारमा वाक्य पिरवतनका केहि उदाहरणहरु:
क. तँ
असल छस । (सामान्य र उच्च आदर)
तिमी असल छौ । (सामान्य)
तपाई असल हुनु हन्छ । (उच्च)
ख.
ऊ घरमै छे । (सामान्य र उच्च आदर)
उनी घरमै छिन ।
उहाँ घरमै हुनुहुन्छ ।
Comments
Post a Comment