Skip to main content

पाठ २ - छिमेकी (कक्षा १२)

पाठ २ - छिमेकी (कक्षा १२)

प्रथम आधुनिक कथाकार गुरुप्रसाद मैनाली सामाजिक यथार्थवादी कथाकार हुन् l नेपाली समाजका वास्तविक घटनालाई कथाको विषयवस्तु बनाउने कथाकार मैनाली घटना प्रधान कथा लेख्ने कथाकार हुन् । ग्रामिण अशिक्षित परिवेश लाई अत्यन्त सजिब ढंगले प्रस्तुत गर्ने कथाकार मैनालीका कथामा मार्मिकता, हार्दिकता, मानबियता, र जिवन्तता प्रस्तुत भएको पाइन्छ l नेपाली जनजिब्रोमा उखान टुक्का थेगोलाई उपयुक्त पत्र द्वारा अनुकुल परिबेशमा प्रस्तुत गर्ने हुनाले मैनालीका कथामा स्वाभाविकता, रोचकता र आकर्शकता पाइन्छ । सरलता, सहजता उनका कथाका विशेषता भनेर चिनिन्छ । ११ वटा कथाको संग्रह ‘नासो’को एउटा कथा छिमेकी पनि हो ।

सामाजिक यथार्थवादी धरातलमा प्रस्तुत भएको यस छिमेकी कथाको सिर्शक १ शब्दबाट निर्मित छ l छिमेकी भनेका नजिकै बसोबास गर्ने व्यक्ति भन्ने बुझिन्छ कथाकारले कथाका प्रमुख पlत्रहरु गुम्ने र धन्जिते मार्फत कथाको सन्देस ब्यक्त गरेका छन् । समाजमा घट्ने घटनालाई बिषय वस्तु बनाइ छिमेकीको दायित्व र भूमिका लाइ यहाँ प्रस्तुत गरिएको छ । बोलचाल नभएको अशक्त छिमेकीलाई मानबिय नाताले सेवा गरेको छ । एउटा छिमेकीले कर्तब्य भुल्यो भन्दैमा अर्को छिमेकी पनि खराब हुनु हु दैन भन्ने सन्देस कथाकारले गुमाने मार्फत ब्यक्त गरेका छन् l छिमेकीले निजि स्वार्थ र फाइदा लाई भुलेर सद्भाव र मनबताको भाब राख्नुपर्छ भन्ने कथाको मुलभाव लाई कथाकारले गुमनेलाई त्यागी र महान बनाएर प्रस्तुत गरेका छन् ।

छिमेकी दुख सुखका सहयात्री, एक अर्काको परिपुरक हुनाले असल छिमेकीले सामान्य खटपट बिर्सनु पर्छ भन्ने भब कथामा पाईन्छ । बैगुनीलाई गुनले मर्नुपर्छ भन्ने लोक आदर्शका कुरा लाई कथामा सन्देसको रुपमा ब्यक्त गरेको पाईन्छ । एक अर्काको अस्तित्वमा संसार रहेकोले एउटालाई पर्दा अर्कोले मद्दत गर्नु पर्ने विचार पनि यस कथाको मूल सन्देस हो । छिमेकी संग सुमधुर सम्बन्ध कायम गरिनुपर्छ र मिलनसारिता, समझ्दरिता, छिमेकीका बिशेषता भनि कथाकारले चिनाएका छन् ।

Comments

Popular posts from this blog

रुपायन: लिङ्ग, वचन, परुष र आदर- कक्षा १२ काे अनिवार्य नेपालीकाे समाधान

रुपायन : लिङ् ग , व च न , प रुष र आदर लिङ्गका आधारमा वाक्य   परि वर्तन ( रुपायन ) पुलि ङ्गबाट स्त्रि लिङ्गमा परि वर्त न ग र्दा वा स्त्रिलिङ्गबा ट पु लि ङ्गमा परि व र् तन ग र् दा , क र् ता र क्रि या परि व र्त न ग र्नु प र्छ । साथै क र्ता ले लिने विशे षणलाई पनि क र्ता अ नु सार परि वर्त न ग र्नु प र्छ । लिङ्ग परि व र्त न ग र्दा वचन , प रु ष वा आदर परिवर्तन गर्नुहुदैन । लिङ्ग ( का आधारमा ) परिवर्तनका के ही उदाहरण ह रू य स प्रकार छ नः क . उसको भाइ घरम छ । ( स्त्रि लिङ् ग ) = उसकी बिहनी घरम छे । ख . उ नी मिहिनेती छिन । ( पुलिङ्ग ) = उ नी मिहिनेती छन् । वचनका आधारमा वाक्य परि वतन वचनका आधारमा वाक्य परि व र् तनका केहि उदाह र णहरु य स प्रकार छ न : क . ऊ गीत गा उँछ । ( बह वचन ) =   ऊ गीत गाउ छ। ख . मरी बिहनीका साथी सा॑ असल छन । ( एक वच न ) = मरी बिहनीका साथी सा ह्रै असल छ न । = मरी बिहनीकी साथी सा ह्रै असल छ । ग .   मेरा काका का छोर...

शब्दवर्ग- कक्षा १२ काे अनिवार्य नेपालीकाे समाधान,

शब्द व र्ग शब्द वर् ग चिन्ने आधार शब्दव र्ग ९ प्रकारका हुन्छन ,   विकारी र अिवकारी ग रे र शब्द वर्ग लाई   दु ई प्रकारमा विभाजन गिर तलको   तालिकामा   प्रस्तु त   गिरएको   छ। विकारी   शब्द अविका री   शब्द नाम , स र् व ना म , वि शे षण , क्रिय प द क्रिया यो गी ,   नामयो गी , सं यो ज क , विस्मयादि बोधक, निपात १ .      नाम : क .   नाम शब् द ' को ' र ' के ' प्रश्नको उत्तरका रुपमा आउछ र ना मका प छाडि ' ले ' र ' लार्इ ' जस्ता विभिक्तहरु जो डि न्छ न । जस्तै को ? अिनल , सीता , रमश के ? दश , पा नी , सगरमाथा , दया , ले - दे शले ला र्इ - अिनललाई ख . नाम शब्द ले व्यक्ति, जा ति , स मु ह , वस्तु , पदा र् थ , ठाउँ र भाव आदिको परिचय दि न्छ ।   जस्तै रति या , सो नवा , पम्बा ,   दो ज , रमे श , दश , सगरमाथा , ललि तपु र , परे वा , गाई , मानिस , नु न ,   पा नी, चा म ल , ग ण , ज न्ती , झप्पो , काठ , दया , म...

शव्दका प्रकारः- कक्षा १२ काे अनिवार्य नेपालीकाे समाधान

शव्दका     प्रकार शव्दको वर्गि क र ण : श व्दको वर्गि क र ण स्रोत , का र् य वा रुपायन र बनोट गरी तिन आधारमा गिरन्छ। स्रोतका आधारमा   शव्दको वर्गि करण : स्रोत भनेको शब् द प्राप्त गर्ने ठाऊ हो। स्रोतका आधारमा तत्सम ,   तदभव र आगन्तु क गरि शब्द   तिन प्रकारका छ न । तत्सम     शब्द :   नपाली   भाषाको मु ल   स्रोत   संस्कृत   हो   । त्यसै ले संस्कृतबाट   रुप   परि व र्त न   नभई   जस्ताको त्यस्तै ने पालीमा आएका शब्दहरु त त्स म मु न । तत्सम शव्दको व र्णवि न्यास संस्कृत अ नु सार नै ह न्छ । ने पालीमा उच्चारण   नहु ने ञ , ण , श , ष , क्ष त्र , ज्ञ , ऋ , श्री वर्णहरूको योग संस्कृत वा तत्सम शब्दमा मात्र हु न्छ। जस्तै : ऋण , कृषि, अग्नि आदि। तदभव शब्द : संस्कृतबाट प्राकृत हु दै रुप फिरएर नेपालीमा आएका शब्दहरु तदभव हन। तदभव शव्दको   व र्णवि न्यास नपाली व र्णवि न्यासको नियम अ नु सार हु न्छ ।  ...