Skip to main content

पाठ - १, नेपालै नरहे (कक्षा १२)

पाठ - १, नेपालै नरहे (कक्षा १२)

झ्याउरे लयमा रचना गरिएको यस ‘नेपालै नरहे’ कविता राष्ट्र कवि माधवप्रसाद घिमिरेको उच्चस्त्रवादि स्वर घन्किएको कविता हो l नेपाली माटो, नेपाली प्रकृति, विरता, संस्कृति जस्ता विषय माथि प्रकाश पार्दै नेपाल र नेपालीको परिचय कवितामा प्रस्तुत गरिएको छ । हिमालको काखमा अवस्थित यस सुन्दर आकर्षक देश नेपाललाई आर्थिक सामाजिक उन्नतिले सजाउनु पर्ने संदेश कवितामा भेटिन्छ l तराईको उर्वरता, हिमालको स्वच्छता, नेपालीको मौलिकता, नेपाली र नेपालको चिनारी भनि नेपाललाई संसारकै सर्वोत्क्रिस्ट र सर्वोच्च भूमिको रुपमा कविले प्रस्तुत गरेका छन् ।

नेपाली संस्कृति, परम्परा, चाडपर्व, भाकामा नेपाली रम्ने राष्ट्रिय भlब ब्यक्त गर्दै हाम्रा पुर्खाको बलिदान, समर्पण, त्याग युग्युगंतर सम्म रहिरहने कवितामा भनिएको छ । चेतना, शिक्षा,सभ्यता धर्तीमा पुर्व बाट सुरु भएकोले र हामी पूर्वका बासिन्दा हुनाले गौरवको अनुभव कवितामा प्रस्तुत भएको छ । राष्ट्र को चिनारी अस्तित्व भए मात्र देशबासी परिचित हुने भावलाइ प्रस्तुत गरिएको छ । देशको भूगोलमा रहेको स्थानको आ आफ्नै महत्व हुने कुरा लाई प्रस्तुत गर्न कबि ले तराई लाइ सुन र हिमाललाइ हिरा संग तुलना गर्दै राष्ट्र प्रति को सम्मान भाव व्यक्त गरेका छन् ।

Comments

Popular posts from this blog

रुपायन: लिङ्ग, वचन, परुष र आदर- कक्षा १२ काे अनिवार्य नेपालीकाे समाधान

रुपायन : लिङ् ग , व च न , प रुष र आदर लिङ्गका आधारमा वाक्य   परि वर्तन ( रुपायन ) पुलि ङ्गबाट स्त्रि लिङ्गमा परि वर्त न ग र्दा वा स्त्रिलिङ्गबा ट पु लि ङ्गमा परि व र् तन ग र् दा , क र् ता र क्रि या परि व र्त न ग र्नु प र्छ । साथै क र्ता ले लिने विशे षणलाई पनि क र्ता अ नु सार परि वर्त न ग र्नु प र्छ । लिङ्ग परि व र्त न ग र्दा वचन , प रु ष वा आदर परिवर्तन गर्नुहुदैन । लिङ्ग ( का आधारमा ) परिवर्तनका के ही उदाहरण ह रू य स प्रकार छ नः क . उसको भाइ घरम छ । ( स्त्रि लिङ् ग ) = उसकी बिहनी घरम छे । ख . उ नी मिहिनेती छिन । ( पुलिङ्ग ) = उ नी मिहिनेती छन् । वचनका आधारमा वाक्य परि वतन वचनका आधारमा वाक्य परि व र् तनका केहि उदाह र णहरु य स प्रकार छ न : क . ऊ गीत गा उँछ । ( बह वचन ) =   ऊ गीत गाउ छ। ख . मरी बिहनीका साथी सा॑ असल छन । ( एक वच न ) = मरी बिहनीका साथी सा ह्रै असल छ न । = मरी बिहनीकी साथी सा ह्रै असल छ । ग .   मेरा काका का छोर...

शब्दवर्ग- कक्षा १२ काे अनिवार्य नेपालीकाे समाधान,

शब्द व र्ग शब्द वर् ग चिन्ने आधार शब्दव र्ग ९ प्रकारका हुन्छन ,   विकारी र अिवकारी ग रे र शब्द वर्ग लाई   दु ई प्रकारमा विभाजन गिर तलको   तालिकामा   प्रस्तु त   गिरएको   छ। विकारी   शब्द अविका री   शब्द नाम , स र् व ना म , वि शे षण , क्रिय प द क्रिया यो गी ,   नामयो गी , सं यो ज क , विस्मयादि बोधक, निपात १ .      नाम : क .   नाम शब् द ' को ' र ' के ' प्रश्नको उत्तरका रुपमा आउछ र ना मका प छाडि ' ले ' र ' लार्इ ' जस्ता विभिक्तहरु जो डि न्छ न । जस्तै को ? अिनल , सीता , रमश के ? दश , पा नी , सगरमाथा , दया , ले - दे शले ला र्इ - अिनललाई ख . नाम शब्द ले व्यक्ति, जा ति , स मु ह , वस्तु , पदा र् थ , ठाउँ र भाव आदिको परिचय दि न्छ ।   जस्तै रति या , सो नवा , पम्बा ,   दो ज , रमे श , दश , सगरमाथा , ललि तपु र , परे वा , गाई , मानिस , नु न ,   पा नी, चा म ल , ग ण , ज न्ती , झप्पो , काठ , दया , म...

शव्दका प्रकारः- कक्षा १२ काे अनिवार्य नेपालीकाे समाधान

शव्दका     प्रकार शव्दको वर्गि क र ण : श व्दको वर्गि क र ण स्रोत , का र् य वा रुपायन र बनोट गरी तिन आधारमा गिरन्छ। स्रोतका आधारमा   शव्दको वर्गि करण : स्रोत भनेको शब् द प्राप्त गर्ने ठाऊ हो। स्रोतका आधारमा तत्सम ,   तदभव र आगन्तु क गरि शब्द   तिन प्रकारका छ न । तत्सम     शब्द :   नपाली   भाषाको मु ल   स्रोत   संस्कृत   हो   । त्यसै ले संस्कृतबाट   रुप   परि व र्त न   नभई   जस्ताको त्यस्तै ने पालीमा आएका शब्दहरु त त्स म मु न । तत्सम शव्दको व र्णवि न्यास संस्कृत अ नु सार नै ह न्छ । ने पालीमा उच्चारण   नहु ने ञ , ण , श , ष , क्ष त्र , ज्ञ , ऋ , श्री वर्णहरूको योग संस्कृत वा तत्सम शब्दमा मात्र हु न्छ। जस्तै : ऋण , कृषि, अग्नि आदि। तदभव शब्द : संस्कृतबाट प्राकृत हु दै रुप फिरएर नेपालीमा आएका शब्दहरु तदभव हन। तदभव शव्दको   व र्णवि न्यास नपाली व र्णवि न्यासको नियम अ नु सार हु न्छ ।  ...